Strategic Environmental Assessment (SEA): An introductory episode for Forestry Sector in Nepal
According to Sadler and Verheem 1996 “SEA is a systematic process for evaluating the environmental consequences of proposed policy, plan or programme initiatives in order to ensure they are fully included and appropriately addressed at the earliest appropriate stage of decision making on par with economic and social considerations”.
A Greenbelt Concept for Tinau Conservation
Tinau River is one of the major river of Rupandehi district. The river originates from palpa district and enters to Rupandehi from butwal municipality and touches many VDCs and finally enters to India covering approximately 60 kilometer. The width of river ranges from 200 meter to 700 meter. Water from Tinau River is the source for drinking and irrigation.
तरकारी वालीमा लाग्ने रोग कीरा व्यवस्थापनमा रसायनिक विषादिको विकल्पमा वानस्पतिक विषादि
नेपालको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा ७६ प्रतिशत कृषक परम्परागत र निर्वाहमूखी कृषिमा लागेर जीवन यापन गरिरहेका छन । मुलुकको अर्थतन्त्रमा करीव ४० प्रतिशत हिस्सा ओगेटोको कृषि क्षेत्रको विकास प्रति सरकार, निति निर्माता, योजनाविद तथा हामी सबैले गम्भीर हुनु नितान्त जरुरी देखिन्छ । नेपालमा विभिन्न समयमा गरिबी निवारण सम्वन्धी आवधिक तथा दीर्घकालीन योजना लागु भएपनि गरिबी प्रतिशत घट्नै
कबुलियती वनले भण्डारी बने आत्मनिर्भर
स्वदेशमै आत्मनिर्भर भए के हुदैन र ? यो प्रश्न कुनै नया होइन । यसको उदाहरण बनेको छ, अछाम जिल्ला जनालीबण्डाली गा.बि.स.
बाख्रा पालनबाट साउदको जीवनमा सुधार
"अहिले त मेरो जिन्दगिमा खुशी लाग्यो", बल बहादृर साउद आफ्नै घरमा रहेको बाख्राको खोर तिर हेर्दै हँसिलो अनुहार बनाई भने । अछाम जिल्ला बाब्ला गाविस वडा नं. ४ बस्ने ४० बर्षिय साउद गरीव किसान हुन् । जग्गाको नाममा ३ रोपनि जग्गा मात्र उनी संग छ । उनलाई घरको दैनिक जोहो टार्न धौं धौ पर्थ्यो । आर्थिक स्थिति कमजोर भएको कारणले उ २ छोरा र ३ छोरीहरुलाई स्कूलमा पढाउन नसक्ने अवस्थामा थिए ।
कपिलवस्तु जिल्लामा छाडा पशुपालनको समस्या र त्यसका समाधानका उपाय
नेपालको अधिकांस पश्चिमी जिल्लाहरुमा वर्षे मौशम भन्दा पछि कुनै पनि खेती नभएर त्यस क्षेत्रका उत्पादक्तव धेरे नै कमीरहेको छ। इसको मुख्य कारणहरु मध्ये छाडा पशुपालन प्रमूख पर्न जान्छ । पश्चिमका जिल्लाहरु मध्ये एउटा कपिलवस्तु जिल्लालाई आधार मानी चित्रण गरिएको छ । कपिलवस्तु जिल्लाको कुल क्षेत्रफल (१७३००० हे.) को ४८% जग्गामा मात्र खेती गरिन्छ । बाँकी जग्गा मध्ये ७३००० हे.



