जिल्ला वन समन्वय समितिद्धारा सञ्चालित जिल्ला स्तरीय संयक्त अनुगमन कार्यक्रम
तराई तथा शिवालिकको लागि जैविक विविधता क्षेत्र कार्यक्रम अन्तर्गत जिल्ला वन समन्वय समितिका सदस्य ज्यूहरुको स्थलगत अवलोकन तथा अनुगमन जिल्ला वन समन्वय समिति, (जि.व.स.स) चितवनको आयोजनामा मिति २०६६।०५।२५ गते सम्पन्न भयो । उक्त कार्यक्रममा यस जि.व.स.स.का अनुगमन टोली संयोजक श्री सुरविर पोखरेल ज्यू, जिल्ला वन कार्यालय (जि.व.का.) का सहायक जिल्ला वन अधिकृत श्री विष्णु प्रसाद पौडेल ज्यू लगायत राजनैतिक दलका प्रतिनिधि ज्यूहरु, सामुदायिक वन (सा.व.) महासंघका प्रतिनिधिहरु, पत्रकार र सम्वद्ध लाईन एजेन्सिका प्रमुख र प्रतिनिधिहरु गरी जम्मा १८ जनाको सहभागिता रहेको थियो । जिल्लामा सन् २००९ मा संचालन गरिएका BISE
Recommendation for Bandevi Prize
I had once recommended a Community Forestry User Group from Sarlahi District of Nepal for the reputed Bandevi Prize in 2062 (Four Years back). Still the Bihani CFUG, Sarlahi is working for the conservation of Forest and social inclusion, poverty alleviation.
रिल प्रविधिबाट खोटो संकलन सम्बन्धी अनुभव, समस्या, चुनौतीहरु, सुझाव र निष्कर्ष
खोटो संकलन कार्यका लागि ”रिल प्रविधि” को उत्पति सन १९७६ मा भारतीय वन अनुसन्धान संस्था, देहरादुन (छिमेकी देश भारतको उत्तरांचल राज्यको राजधानी) बाट प्रयोगमा ल्याउन शुरुवात भएको हो । रिल प्रविधिको उत्पति हुनुभन्दा पहिले ”फ्रेञ्च कप र लिप प्रविधि” प्रयोग हुने गर्दथ्यो तर यो रिल प्रविधिको तुलनामा अवैज्ञानिक, खर्चिलो र वातावरणीय दृष्टिकोणले हानिकारक भएको ठहर गरिन्छ । नेपालमा यो विधि सन् १९८० को दशकको उत्तरार्दुदेखि प्रयोगमा ल्याइएको देखिन्छ । नेपालमा पनि वन सदुपयोग शाखा, वन अनुसन्धान तथा सर्वेक्षण विभाग, वन तथा भू–संरक्षण मन्त्रालय, बबरमहल काठमाण्डौले रिल प्रविधिबाट
बन क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) र प्रारम्भिक वातावरणीय परीक्षण (IEE): एक विवेचना
१.पृष्ठभूमि
आर्थिक विकास र वातावरण संरक्षण बीचको अन्योन्याश्रीत सम्बन्धबाटै दिगो विकास हुने कुरालाई ध्यानमा राख्दै वातावरणिय ह्रासबाट मानव जाति , जविजन्तु, वनस्पति, प्रकृति तथा भौतिक वस्तु माथि हुन सकिने प्रतिकुल प्रभावलाई यथाशक्य कम गरी स्वच्छ तथा वातावरण कायम गर्न र प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न नेपाल सरकार, वातावरण , विज्ञान तथा प्रविधि मंन्त्रालयले वातावरण संरक्षण ऐन२०५३ र वातावरणीय संरक्षण नियमावलि २०५४ को कार्यान्वयन गरेर जैविक विविधताको दीर्घकालिन संरक्षण गर्न महत्वपुर्ण भूमिका खेलिरहेको सर्व विदितै छ ।
खोटो स्रावमा (बहावमा) असर पार्ने कारणहरु
वन क्षेत्रको गुरुयोजना, २०४५ ले औंल्याएका सात थरिका गैर काष्ठ वन पैदावार मध्ये खोटो पनि एक हो । नेपालमा करीब २५ प्रजातिको सल्ला पाइए पनि खोटे सल्ला (chir pine) र गोब्रे सल्ला (blue pine) चाहि indigenous species हुन् । (Jackson, J.K., 1987) गोब्रे सल्ला (Pinus walllichiana) भन्दा खोटे सल्ला (Pinus roxburghii) बाट बढि प्रतिशतमा खोटो निस्कने हुनाले साधारणतया नेपालमा खोटे सल्लाबाट खोटो संकलन भईरहेको छ (cited in T.N. Research Foundation Report, 1998) ।
Scope of Pinus roxburghii plantation as an emission reduction and livelihood upliftment project
All the member countries are accountable to Kyoto protocol to reduce the Green house gases (GHGS) as compensative measure for lessening environmental problem. The protocol has two sets two of major strategies to cope up with the problems. First strategy is to take the domestic action which deals with the replacement of fossil fuel by renewable domestic energy. The second strategy is to implement flexible mechanisms.


