Addressing the Mismatch in Adaptation Planning in Nepal
The National Adaptation Programme of Action (NAPA) process was mandated by the United Nations Framework Convention on Climate Change in the Marrakech Accords of the 2001 with the intention of mainstreaming climate change adaptation planning within national development planning in Least Developed Countries.
सार्वजनिक जग्गा वन विकास प्रभाव अध्ययन (नवलपरासी, रुपन्देही र कपिलबस्तु)
यो अध्ययन जीविकोपार्जनका लागि वन कार्यक्रम अन्तर्गत तराईका ३ जिल्ला नवलपरासी, रुपन्देही र कपिलबस्तुमा सार्वजनिक तथा संस्थागत जग्गा व्यवस्थापन उपभोक्ता समूहहरुको प्रभाव अध्ययन गर्नु मुख्य उद्देश्यका साथै समूहहरुको आर्थिक अवस्थामा परिवर्तन एवम् संस्थागत विकास सम्बन्धी जानकारी हासिल गर्नु र समस्याहरु पहिचान गर्नु रहेको थयो । तथ्याङ्क संकलन गर्दा प्रारम्भिक र दोस्रोस्तरका तथ्याङ्कहरुलाई आधार&
Status of parthenium weed and the Zygogramma beetle in Nepal
The rapid expansion of parthenium weed has rapidly become a new environmental problem in urban and peri-urban areas of Nepal, particularly in the southern tarai plains and the middle hilly region. Although the plant was first known to the scientific community of Nepal in the 1960s, population increases of this weed did not occur until the 1990s.
नेपालमा गरिएका रेड सम्वन्धि अध्ययनहरुको पुनर्लेखाजोखा: अवस्था, त्रुटी तथा सुझाबहरु
नेपाल रेड सम्बधि राष्ट्रिय कार्यनीति निमार्ण प्रकृयामा अगाडि बढेको छ । एकल, सामुहिक वा संस्थागत रुपमा धेरै व्यक्तित्वहरुले यस सँग सम्बन्धित विभिन्न प्रकारका प्रयत्नहरुको थालनी गरेका छन् । यस लेखमा नेपालको सन्दर्भमा गरिएका रेड सम्वन्धि अध्ययनहरुको पुनर्लेखाजोखा गरिएको छ । यो अध्ययनले प्रायसजो अनुसन्धानहरुमा गरिएको वन कार्बन मौज्दात आंकलन कार्य जटिल भएको देखाएको छ जबकी अन्य अध्ययनहरुमा भने स्थानि
कोशी क्षेत्रमा अध्ययन गरिएको बेल मूल्य अभिबृद्धि चक्र अध्ययन प्रतिबेदन
कार्यकारी संक्षेप: धनकुटा जिल्लाका अरुण र तमोरका किनाराका जंगलमा पाइने वेल जंगलमा पाकेर सडेर जान्थे । केहि वर्ष देखि यता यसको प्रशोधन मार्फत उपयोगिता मूल्य थपी बजारीकरण गर्ने काम दुई उद्योगहरुले शुरु गरिसकेका छन्। यस जिल्लामा वेल श्रोत कहाँ कुन अवस्थामा पाइन्छ, यसका सरोकारवालाहरु को को हुन्, यसको मूल्य चक्रका चरणहरुमा के कस्ता समस्याहरु र अवसरहरु छन् भनी अध्ययन गरी यथार्थ विवरण अगाडी ल्याउनु यस अध्ययनको उद्देश्य हो । यस अध्ययनका लागि प्राथमिक र दोस्रो दुवै श्रोतहरु जानकारी संकलनका लागि उपयोग गरिएको छ । प्राथमिक श्रोतहरुमा वेल संकलक, सामुदायिक वन, उपभोक्ता समूहहरु र यसका जिल
सामुदायिक वन र बहुआयामिक सामाजिक विकास: पूर्वी नेपालको एक अनुभव
शारांस: सरकारद्धारा व्यवस्थित वन स्थानीय समुदायलाई सामुदायिक वनको रुपमा हस्तान्तरण गरिएपछि सक्रिय वन व्यवस्थापनबाट वनको हैसियत र सदुपयोगमा सुधार आएका कुरा सबले मनन गरेका छन् । यद्यपि समुदायिक वन मार्फत समग्र सामुदायिक विकासमा पुयाइरहेको उपलब्धिहरु र जीवनस्तरमा पुयाएको सकारात्मक प्रभाव तथा नतिजाहरुलाई भने राष्ट्रिय तहको नीति तथा कार्यक्रमहरुलै आवश्यकता अनुसारको महत्व नदिएका हुन कि भन्ने देखिन्छ । २०६५।०६६ सम्म गठन भएका पूर्वी पहाडी जिल्लाका ११०० सामुदायिक वनको अनुगमन तथा सर्वेक्षणबाट प्राप्त नतीजाका साथै वर्तमान वन क्षेत्रको नीति, सा.व.



