विश्वमा दोश्रो विश्व युद्ध पछि सन १८४४ मा बेलायतबाट औद्योगिक क्रान्ति पश्चात २८ जना कपडा मिलका मजदुरहरुबाट अवकास पाए पछि रोचडेल इक्वीटेबल पोयानीयर्स सोसाइटीबाट सहकारीको आरम्भ भएता पनि नेपालमा वि. स.२०१० मा सहकारी विभागको आरम्भबाट सहकारी अभियानको श्री गण्ोश भएको हो । हाल नेपालमा लगभग ३० हजार जति विभिन्न किसिमका सहकारी संस्थाहरु दर्ता भई संचालनमा रहेका छन । नेपालको अन्तरीम संविधान २०६५ अनुसार नेपालको आर्थिक विकासका मुख्य तीन स्तम्भहरुः सरकारी निकाय, निजी क्षेत्र र सहकारी ंसंस्था पनि हुन । सहकारी प्रणालीलाई आर्थिक तथा सामाजिक विकासको आधारको रुपमा विकास गर्न र ग्रामीण विकासको उपयूक्त र प्रभावकारी माध्ययमको रुपमा उपभोग गर्ने प्रयासलाई संस्थागत गर्न २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालय मातहत सहकारी विभागको स्थापना भइ सहकारीको संस्थागत विकासको शुरुआत भएको मानिन्छ । तत्कालीन सरकारको कार्यकारी आदेशमा पहिलो सहकारी संस्थाको रुपमा वि. सं.२०१३ चैत्र २० गते चितबनमा बखानपुर बचत तथा ऋण सहकारी संस्थाको स्थापनाबाट नेपालमा सहकारीताको विकासक्रम शुरु भएको हो ।विश्वमा दोश्रो विश्व युद्ध पछि सन १८४४ मा बेलायतबाट औद्योगिक क्रान्ति पश्चात २८ जना कपडा मिलका मजदुरहरुबाट अवकास पाए पछि रोचडेल इक्वीटेबल पोयानीयर्स सोसाइटीबाट सहकारीको आरम्भ भएता पनि नेपालमा वि. स.२०१० मा सहकारी विभागको आरम्भबाट सहकारी अभियानको श्री गण्ोश भएको हो । हाल नेपालमा लगभग ३० हजार जति विभिन्न किसिमका सहकारी संस्थाहरु दर्ता भई संचालनमा रहेका छन । नेपालको अन्तरीम संविधान २०६५ अनुसार नेपालको आर्थिक विकासका मुख्य तीन स्तम्भहरुः सरकारी निकाय, निजी क्षेत्र र सहकारी ंसंस्था पनि हुन । सहकारी प्रणालीलाई आर्थिक तथा सामाजिक विकासको आधारको रुपमा विकास गर्न र ग्रामीण विकासको उपयूक्त र प्रभावकारी माध्ययमको रुपमा उपभोग गर्ने प्रयासलाई संस्थागत गर्न २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालय मातहत सहकारी विभागको स्थापना भइ सहकारीको संस्थागत विकासको शुरुआत भएको मानिन्छ । तत्कालीन सरकारको कार्यकारी आदेशमा पहिलो सहकारी संस्थाको रुपमा वि. सं.२०१३ चैत्र २० गते चितबनमा बखानपुर बचत तथा ऋण सहकारी संस्थाको स्थापनाबाट नेपालमा सहकारीताको विकासक्रम शुरु भएको हो ।
| Attachment | Size |
|---|---|
| 191.64 KB |
Tags:
Category:


