मध्य पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका श्रीमान् क्षेत्रीय निर्देशकज्यूको अध्यक्षतामा मिति २०६७ । ०४ । १२ गते क्षेत्रीय तालिम हल, सुर्खेतमा खोटो उद्योगी तथा सम्बन्धित जिल्ला वन कार्यालयका विल्ला वन अधिकृत ज्यूहरुको उपस्थितिमा सम्पन्न संयूक्त खोटो संकलन तथा व्यवस्थापन सम्बन्धि बार्षिक प्रगति समिक्षा गोष्ठिमा निम्न अनुसारको सामुदायिक वन क्षेत्रहरुको लागि तपसिल अनुसारको ५ सदस्यि TOR / IEE Task group गठन भयो ।
तपसिल :
IEE Task Group
- संयोजक: श्री बल बहादुर शाही, जीवीकोपार्जनका लागि वन कार्यक्रम, दाङ्ग
- सदस्य: श्री ईश्वरी प्र. पौडेल, स.व.अ., दाङ्ग
- ” श्री विष्णु श्रेष्ठ, स.व.अ., सल्यान
- ” श्री राजु क्षेत्री, जि.व.अ., डोल्पा
- ” श्री हेम चन्द्र महतो, व.अ.अ., बगलामुखी रोजिन एण्ड टर्पेन्टाइन, बाँके
क्षेत्रहरु:
- सामुदायिक वन हस्तान्तरण, सा. व. नविकरण, जडिबुटी, खोटो संकलन ।
Tags:

By Pashupati Nath Koirala - 06 August 2025 #
Seems nice effort to
Seems nice effort to collaborate stakeholders.

Comments (1)